Saturday, March 26, 2016

दिन नहुँदा रात हुन्छ, रात नहुँदा दिन हुन्छ। दिन र रात दुबै नहुँदा के हुन्छ?
उत्तर: दिन र रात दुबै नहुँदा के हुन्छ त मलाई पनि थाहा छैन तर बिपरित तरिकाले सोच्ने हो भने चेतना नहुँदा न दिन हुन्छ न रात हुन्छ। यसको मतलव सजिव प्राणिको अस्तित्व संभव हुँदैन।

No comments:

Post a Comment